Trending :
 

तीनकुनेमा प्रहरी तैनाथीले सर्वसाधारणलाई सास्ती (फोटो)

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८, २०८० काठमाडौं ।
दुर्गा प्रसाई समर्थित समूहको रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि राजधानीको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएको छ । प्रसाई समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ ।