Trending :
 

भूकम्प पीडित त्रिपालमा बास

मंसिर १०,२०८०

-आस्था न्युज

मंसिर १०, २०८० काठमाडौं ।
अस्थायी संरचना निर्माण नहुन्जेल त्रिपालमा बसेका भेरी नगरपालिका-१ मैदेका भूकम्प पीडित । चिसो बढेकाले त्रिपालमा बसेका अधिकांश ज्येष्ठ नागरिक र बालबालिका बिरामी पर्न थालेका छन्। तस्बिरः हेमन्त केसी/रासस