Trending :
 

गौशालामा दुर्गा प्रसाईको आन्दोलनले लियो उग्र रुप, प्रहरीद्वारा लाठ्ठी चार्ज

मंसिर ११,२०८०

-आस्था न्युज

मंसिर ११, २०८० काठमाडौं ।
 मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो।
 
आज प्रसाईंका समर्थकहरूले गौशालामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले गौशालाबाट र्‍याली निकालेका छन् भने सडकमै सुतेर प्रदर्शन गरेका छन्।