आर्थिक प्रसङ्ग :
मंसिर ०४,२०७४
-
४ मंसिर,काठमाडौँ -
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७४-०७-३० गतेबाट आफ्नो सेवामा थप गर्दै काठमाण्डौं महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्यालमा छैठौं एक्सटेन्सन् काउन्टर काठमाण्डौंको गौशालामा काठमाण्डौं महानगरपालिकाको मेयर श्री विद्या सुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्वको पुँजी पु¥याउदै छ ।
साथै बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।
प्रमुख समाचार