माटो बिना (हाइड्रोपोनिक्स विधिबाट) गरिएको भेंडेखुर्सानी खेती

मंसिर १४,२०८०

-आस्था न्युज

मंसिर १४, २०८० काठमाडौं ।
दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
 
 No description available.No description available.No description available.No description available.No description available.