Trending :
 

मञ्जुश्री फाईनान्सद्वारा सेयरधनीका लागि लाभांश घोषणा, कसलाई कति पर्यो?

मंसिर १५,२०८०

-आस्था न्युज

मंसिर १५, २०८० काठमाडौं ।
मञ्जुश्री फाईनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
 
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्तापूँजी१ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ को आधारमा ५.२६३ प्रतिशत नगद लाभांश९करसहित० दिने निर्णय गरेको हो ।
 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।