Trending :
 

भारी बोक्दै रुपैयाँ

मंसिर १६,२०८०

-आस्था न्युज

मंसिर १६, २०८० काठमाडौं ।
खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका-२ स्थित पञ्चकन्या र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४ स्थित बाझगरा जोड्ने दुधकोशी नदीमा रहेको  झोलुङ्गे पुलमा यात्रुका सामान डोकोमा बोकेर पञ्चाकन्याबाट बाझगरा लैजाँदै एक मजदुर । यहाँ मजदुरले एक डोको सामान बोकेर वारपार गरेको एकसय  रुपैयाँ पारिश्रमिक लिने गर्छन् । तस्बिर: हरिराम भेटुवाल / रासस