Trending :
 

पुनहिलमा पर्यटक

मंसिर १७,२०८०

-आस्था न्युज

मंसिर १७, २०८० काठमाडौं ।
चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा पुगेका पर्यटकहरु र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । हिमाल र सूर्योदयको अवलोकनका लागि पर्यटकहरु पुनहिल पुग्ने गर्दछन् । तस्बिरः कमल खत्री/रासस