Trending :
 

खच्चडमार्फत चामल ढुवानी

मंसिर १८,२०८०

-आस्था न्युज

मंसिर १८, २०८० काठमाडौं ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको सिर्दीबास डिपोका लागि खच्चडबाट चामल ढुवानी गरिँदै । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्षका लागि सिर्दीबासमा चामल ढुवानी गर्न थालेको हो । तस्बिरः दीपक श्रेष्ठ/रासस
 
No description available.