Trending :
 

संसदीय सुनुवाइ समितिबाट पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदन

मंसिर २२,२०८०

-आस्था न्युज

मंसिर २२, २०८० काठमाडौं ।
पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन् । 
 
शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो । 
 
राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।