Trending :
 

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा काठमाडौंमा ¥याली (फोटो फिचर)

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौँमा ¥याली निकालिएको छ । 
 
आइतवारबिहान काठमाडौँको भृकुटीमण्डपमा मानवअधिकार¥याली निकालिएको हो । 
 
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघसस्थाहरु ¥यालीमा सहभागी भएका छन् । ¥याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । 
 
यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरूका लागि मानव अपधकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।