Trending :
 

झुलाघाट बीचमा महाकाली नदी

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
बैतडीसँग जोडिएको सीमावर्ती बजार झुलाघाट बीचमा महाकाली नदी । यहाँ नेपालपट्टि सानो र भारततिर ठूलो बजार रहेकाले नेपाली नागरिक किनमेलका लागि भारतीय बजारमै जाने गरेका छन् । तस्बिर: विनोदसिंह विष्ट/रासस