Trending :
 

मन्त्रिपरिषद् बैठक बस्दै

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । 
 
बैठक बिहीवार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । 
 
बिहीवारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।  आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।