Trending :
 

बेहुलीमा यस्ती देखिइन पूर्व मिस नेपाल श्रृंखला खतिवडा

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसिएकी छिन् ।
 
श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी  निकै आकर्षक देखिएकी छन् ।
 
विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ,  पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।
 
May be an image of 3 people, henna and wedding