Trending :
 

परम्परागत घर

मंसिर ३०,२०८०

-आस्था न्युज

मंसिर ३०, २०८० काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखोला गाउँपालिका-५ घोडाबाँधेमा रहेका परम्परागत  घरहरु । पछिल्लो समय यस्ता परम्परागत घर बनाउने प्रचलन हराउँदै गएको छ । तस्बिर: डम्मर बुढामगर/रासस