Trending :
 

हिमालयन बैंकसहित तीन कम्पनीले यो वर्ष शेयरधनीलाई लाभांश लाभांश नबाँड्ने

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
हिमालयन बैंक, ज्योति विकास बैंक र सिवाइसिएल लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएका छन्।
 
तीनवटै कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।
 
तीनवटै कम्पनीले लाभांश प्रस्ताव विना नै साधारणसभा बोलाउने निर्णय गरेका छन्।