Trending :
 

ढोडे गोकुल चरा

पौष ०५,२०८०

-आस्था न्युज

पुस ५, २०८० काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रको बस्तीमा देखिएको ढोडे गोकुल चरा । यो चरा तराई क्षेत्रका बस्ती नजिकका झाडीहरुमा पाईने गरिन्छ । यस चराको मुख्य आहारका रुपमा किराफट्याङग्राहरु रहने गरेका छन् ।  तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस