Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पौष ०९,२०८०

-आस्था न्युज

पुस ९, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
 
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ । 
 
युरो एकको खरिद दर १४६ रुपैयाँ १६ पैसा र बिक्री दर १४६ रुपैयाँ ८३ पैसा रहेको छ ।
 
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५९ पैसा र बिक्री दर १६९ रुपैयाँ ३५ पैसा रहेको छ ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।