Trending :
 

टिकटकर आयुष र अलिजेहले स्नेही काखमा पुगेर खुवाए वृद्धवृद्धालाई खाजा

पौष ११,२०८०

-आस्था न्युज

पुस ११, २०८० काठमाडौं ।
चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र प्रेमी अलिजेह जमालीले ललितपुरमा रहेको नेपाल स्नेही काखमा रहेका बालबालिका तथा वृद्धवृद्धाहरुलाई खाजा खुवाएका छन् ।
 
उनिहरुको टिमले आज आश्रममा रहेकाहरुसँग भेटघाट गर्दै खाजा खुवाएर सहयोग गरेका हुन् । खाजा खुवाइसकेपछि टिकटकर आयुष र अलिजेहले सँगै बसेर बाँडेर खाजा खाएका थिए ।
 
नेपाली टिकटकर आयुषसिंह ठकुरीले केही वर्षको प्रेमपछि पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग केही समयअघि इन्गेजमेन्ट गरेका थिए । 
 
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.