Trending :
 

लट्ठी नाच टोलीमा संलग्न थारु महिला

पौष १२,२०८०

-आस्था न्युज

पुस १२, २०८० काठमाडौं ।
कृष्णपुर नगरपालिका-९ चपरथलाका परम्परागत लट्ठी नाच टोलीमा संलग्न थारु महिला सामूहित तस्बिमा । हराउँदै गएको नाच संरक्षण गर्न महिलाहरु अग्रसर भएका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस