Trending :
 

घुमाउने घर

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा रहेको घुमाउने घर । यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस