Trending :
 

हात्तीको वनभोज

पौष १३,२०८०

-आस्था न्युज

पुस १३, २०८० काठमाडौं ।
चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै । यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो । तस्बिरः कृष्ण आचार्य/रासस
 
No description available.No description available.