Trending :
 

गाजर गोड्दै

पौष १८,२०८०

-आस्था न्युज

पुस १८, २०८० काठमाडौं । 
चितवनको भरतपुर महानगरपालिका-१५ श्रीपुरमा प्राङ्गारिक प्रकृयाबाट लगाइएको गाजरमा  उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रुपमा चार बिगाह जमिनमा गाजर लगाइएको छ । तस्बिर: सनद अधिकारी/रासस