Trending :
 

मान्द्रो बिक्री गर्न हिँडेका भविश्वर विक

पौष १९,२०८०

-आस्था न्युज

पुस १९, २०८० काठमाडौं ।
घोराही बजारमा बिहीबार बिहान चोयाको मान्द्रो बिक्री गर्न हिँड्नु भएको भविश्वर विक । अर्घाखाँचिको क्षत्रदेव-८ हटियाका विक दस वर्षदेखि घोराही-१८ अम्बापुरमा भाडाको घरमा बसेर चोयाबाट विभिन्न किसिमका सामग्री तयार गरेर बिक्रा गर्दै आउनुभएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस