Trending :
 

एनआईसी एशिया बैंकको नेप्सेमा को बोनस सेयर सूचीकृत

पौष २०,२०८०

-आस्था न्युज

पुस २०, २०८० काठमाडौं ।
एनआईसी एशिया बैंकको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा को बोनस सेयर सूचीकृत भएको छ।
 
कम्पनीले साधारणसभाबाट पारित भएको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता नस सेयर सूचीकृत भएको भएको हो ।
 
सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।