Trending :
 

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

पौष २०,२०८०

-आस्था न्युज

पुस २०, २०८० काठमाडौं ।
हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
 
पुस १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सा निर्णय गरेको हो।