Trending :
 

पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।
 
बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
 
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।
 
दुर्घटनाको पुरा विवरण आउन बाँकी छ ।