Trending :
 

माघे संक्रान्तिका लागि बिक्री गर्न राखिएको तरुल

पौष २७,२०८०

-आस्था न्यूज

पुस २७,२०८० काठमाडौं ।
काठमाडौँ कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल । अहिले व्यापारीले एक ढकको पाँच सय रुपैयाँदेखि तरुलको जात अनुसारको थोक मूल्यमा बिक्री भएको बताएका छन् । तस्बिरः हरिराम भेटुवाल/ रासस