Trending :
 

रसुवा, नुवाकोट र धादिङमा गोरु जुधाई (फोटो फिचर)

माघ ०१,२०८०

-आस्था न्यूज

माघ १, २०८० काठमाडौं ।
माघे सङ्क्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाकोटको भंगेरीमा जुधाइएको गोरु ।  रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । तस्बिरः शंकर श्रेष्ठ/रासस
No description available.
 
 
No description available.