Trending :
 

सानिमा रिलायन्स इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त

माघ १५,२०८०

-आस्था न्यूज

माघ १५, २०८० काठमाडौं । 
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.को छैठौं वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त गरेको छ ।
 
रतन लाल केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिदै अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।
 
साथै अन्य सञ्चालकहरुले प िसञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ लिइ सञ्चालकको पदभार ग्रहण गर्नुभएको छ ।