आर्थिक गतिविधि
चैत्र २७,२०७३
-
२७,२०७३चैत्र,काठमाडौँ-
आइतबार सुनको बजार भाउ प्रतितोला ५ सय रुपयाँले घटेको हो ।
गत शुक्रबार प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला ५ सय रुपयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आइरहेको उत्तरचढावकै कारण नेपाली बजारमा पनि सुन घटबढ भइरहेको छ ।
त्यस्तै चाँदी भने आज प्रतितोला ८ सय रुपयाँले कारोबार भइरहेको छ ।
प्रमुख समाचार