Trending :
 

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता हुने

माघ २६,२०८०

-आस्था न्यूज

माघ २६, २०८० काठमाडौं ।
कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि  वार्ता हुने भएको छ ।
 
प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो ।
 
असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।