अन्तराष्ट्रिय प्रसङ्ग
चैत्र २७,२०७३
-
२७,२०७३चैत्र,काठमाडौँ-
इजिप्टको एक चर्चामा भएको विस्फोटमा परी कम्तिमा पनि १३ जनाको ज्यान गएको छ ।
इजिप्टको उत्तरी क्षेत्रमा रहेको सेन्ट जर्ज कप्टिक चर्चमा भएको विस्फोटमा परी १३ जनाको मृत्यु भएको हो ।
आक्रमण कसले र किन ग-यो भन्नेबारे कुनै पत्तोलागेको छैन ।
प्रमुख समाचार
सम्वन्धित समाचार