Trending :
 

विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला सुनाउदै

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं। 
विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनपछिको लगातार सुनुवाइपछि बिहिबार फैसला भएको हो । अहिले अदलतले फैसला सुनाइरहेको छ ।
 
तत्कालीन मालपोत अधिकृत कलाधर देउजासहित दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । फैसला सुनाउने क्रम जारी छ ।