Trending :
 

ललिता निवास जग्गा प्रकरणः विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ लगायत यि हुन सफाइ पाउनेहरु

फाल्गुण ०३,२०८०

-आस्था न्यूज

फागुन ३, २०८० काठमाडौं। 
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरुलाई सफाइ दिएको छ ।
 
विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो ।
 
त्यस्तै, तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
 
विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।