Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

फाल्गुण ०४,२०८०

-आस्था न्यूज

फागुन ४, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । 
त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा कायम भएको छ भने बिक्री दर १४३ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । 
 
भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।