Trending :
 

‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभामा पेस

फाल्गुण ०६,२०८०

-आस्था न्यूज

फागुन ६, २०८० काठमाडौँ । 
‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ । 
 
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन् । 
 
प्रस्तुत प्रतिवेदनमा सांसदहरुका सुझावहरुलाई समेट्ने प्रयास गर्ने खतिवडाले बताए ।