Trending :
 

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

फाल्गुण २८,२०८०

-आस्था न्यूज

फागुन २८, २०८० काठमाडौं ।
बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।  
 
अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो।