Trending :
 

मधेस, गण्डकी, सुदूरपश्चिम प्रदेशका प्रमुख पदमुक्त

फाल्गुण ३०,२०८०

-आस्था न्यूज

फागुन ३०, २०८० काठमाडौं । 
तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन्।
 
पदमुक्त हुनेमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन्। सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो।