Trending :
 

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

चैत्र १२,२०८०

-आस्था न्यूज

चैत १२, २०८० काठमाडौं ।
आज सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
 
जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैया र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७.८६ रुपैयाँ र बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ ।
 
यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ । युरो एकको खरिद दर १४३.९४ रुपैया रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.५२ र बिक्री दर ३६.६८ रुपैयाँ रहेको छ ।