सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेस

बैशाख ०२,२०८१

-आस्था न्यूज

बैशाख २, २०८१ काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् ।