एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

बैशाख २१,२०८१

-आस्था न्यूज

वैशाख २१, २०८१ काठमाडौं ।
 
१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।
 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।