Trending :
 

सन्दीपको मुद्दामा बहस सकियो, कस्तो आउला फैसला ?

जेठ ०२,२०८१

-आस्था न्यूज

जेठ २, २०८१ काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।
 
उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।
 
सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।