Trending :
 

प्रतिनिधिसभाको बैठक २ बजे बस्नेगरी स्थगित

जेठ ०४,२०८१

-आस्था न्यूज

जेठ ४, २०८१ काठमाडौं । 
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित भएको छ । सत्ता पक्ष र विपक्षी दलहरुबीच सहकारीको बचल अपचलन छानबिनबारे अझै कुरा मिल्न नसकेको छैन  ।
 
सत्ता र प्रतिपक्षी दलका नेताहरू आन्तरिक छलफलमा छन् । विपक्षी दलहरुको बैठकले छानबिन समिति बनाउनै पर्ने र त्यसको माग संयुक्त रुपमा उठाउने निर्णय गरेका छन् ।