Trending :
 

भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आजदेखि पुनः सञ्चालन

जेठ ०८,२०८१

-आस्था न्यूज

जेठ ८, २०८१ काठमाडौं ।
भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ ।
 
भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।
 
महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।
 
नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द गरेको थियो ।

सम्वन्धित समाचार