Trending :
 

बजेट भाषणः यस्ता छन् मुख्य पाँच प्राथमिकता

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।
 
१. आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन
२. कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण
३. शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास 
४. समावेशीता र सामाजिक सुरक्षा 
५. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार