Trending :
 

बजेट भाषणः घरेलु मदिरा बिक्री गर्न कानुनी व्यवस्था मिलाइने

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको छ।  
 
मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।