Trending :
 

बजेट भाषणः खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड विनियोजन

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
 
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यसबारे जानकारी गराएका हुन् ।