Trending :
 

बजेट भाषणः स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
 
आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।