Trending :
 

बजेट भाषणः स्वास्थ्य क्षेत्रका लागि ८६ अर्ब २४ करोड विनियोजन

जेठ १५,२०८१

-आस्था न्यूज

जेठ १५, २०८१ काठमाडौं
सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री वर्षमान पुनले बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरेका हुन् ।